२०८३, कार्तिक ११ गते

  • खेलकुद
  • सिद्धार्थ बैंक एनपीएलमा आज दुई खेल...

सिद्धार्थ बैंक एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै

सिद्धार्थ बैंक एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै

images
मंगलवार, कार्तिक ११ २०८३०७:१५
मंगलवार, कार्तिक ११ २०८३०७:१५
  • images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुईवटा खेल हुँदै छ ।

    आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।

    विराटनगर र चितवनबीचको खेल दिउँसो १२ः३० बजे हुनेछ भने कर्णाली र जनकपुरबीचको खेल साँझ ५ बजेबाट सुरु हुनेछ ।

    दुवै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

    हिजोदेखि सुरु भएको प्रिमियर लिगको पहिलो खेलमा लुम्बिनी लायन्सले ७ विकेटको जित निकाल्दा सुदूरपश्चिम स्तब्ध बनेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend