२०८३, कार्तिक ११ गते

  • खेलकुद
  • एनपीएल विजेताले १ करोड ५० लाख,...

एनपीएल विजेताले १ करोड ५० लाख, उपविजेतालाई ८० लाख पुरस्कार

एनपीएल विजेताले १ करोड ५० लाख, उपविजेतालाई ८० लाख पुरस्कार

images
आइतवार, कार्तिक ९ २०८३०४:२८
आइतवार, कार्तिक ९ २०८३०४:२८
  • images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काले प्रतियोगिताको पुरस्कार राशिबारे जानकारी गराएका हुन् ।

    npl press.jpg

    घोषित पुरस्कारअनुसार एनपीएलको विजेताले १ करोड ५० लाख रुपैयाँ, उपविजेताले ८० लाख रुपैयाँ र तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

    एनपीएल भोलिदेखि सुरु हुँदैछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

    gyandra khadka.jpg
    NPL.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend