२०८३, कार्तिक ११ गते

  • कर्पोरेट
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images
सोमवार, कार्तिक १० २०८३१२:२२
सोमवार, कार्तिक १० २०८३१२:२२
  • images

    काठमाडौँ । नेपाली बजारमा आइतबार ह्वात्तै घटेको सुनचाँदीको मूल्य सोमबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको छ। 

    महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८१ हजार ५०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, चाँदीको मूल्य सोमबार प्रतितोला ४० रुपैयाँले उकालो लागेको छ। आइतबार तीन हजार ९९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend