२०८३, कार्तिक १८ गते

  • राजनीति
  • आज बस्दै रास्वपा सचिवालय बैठक, राजनीतिक...

आज बस्दै रास्वपा सचिवालय बैठक, राजनीतिक परिस्थितिबारे छलफल हुने

आज बस्दै रास्वपा सचिवालय बैठक, राजनीतिक परिस्थितिबारे छलफल हुने

images
शनिवार, कार्तिक १४ २०८३०८:११
शनिवार, कार्तिक १४ २०८३०८:११
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज (शनिबार) बस्दैछ ।

    बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

    पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको उनले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend