२०८३, आश्विन ३० गते

images
  • अटो
  • विद्युतीय गाडीमा व्यवसायीले भ्याट छलेपछि सरकारले...

विद्युतीय गाडीमा व्यवसायीले भ्याट छलेपछि सरकारले लगायो मूल्यका आधारमा कर

विद्युतीय गाडीमा व्यवसायीले भ्याट छलेपछि सरकारले लगायो मूल्यका आधारमा कर

images
शुक्रवार, जेठ १५ २०८३०५:५७
शुक्रवार, जेठ १५ २०८३०५:५७
  • images

    काठमाडौँ । सरकारले विद्युतीय गाडीमा मूल्यमा आधारमा कर लगाउने भएको छ । यसअघि किलोवाटका आधारमा करका दर तोक्ने गरिएकोमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मूल्यका आधारमा कर तोक्ने निर्णय भएको बताएका हुन् । 

    अर्थमन्त्रीडा. स्वर्णिम वाग्लले शुक्रबार संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गरेका हुन् । 

    व्यवसायीले किलोवाट छली गरेर ल्याएपछि सरकारले मूल्यमा आधारमा कर तोक्ने निर्णय गरेको हो । 

    मदिरा र चुरोटको कर बढ्यो 

    शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले कर बढाएको बताएका छन्। 

    सरकारले चुरोटमा करिब १० प्रतिशतसम्म र मदिरा तथा बियरमा लाग्ने अन्तःशुल्क वृद्धि गरेको हो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend