२०८३, आश्विन २५ गते

images
  • समाचार
  • साताको पहिलो कारोबार दिन नै बढ्यो...

साताको पहिलो कारोबार दिन नै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन नै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सीएनएन खबर
आइतवार, आश्विन २५ २०८३०१:०१
सीएनएन खबर
आइतवार, आश्विन २५ २०८३०१:०१
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नै नेपाली बजारमा सुनचाँदप्को मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार सुन प्रतितोला ८ सय रुपैयाँले बढेको हो । 

    महासंघका अनुसार आज सुन प्रतितोला रु दुई लाख ९६ हजार ५०० मा कारोबार भएको छ । 

    यस्तै, आइतबार सुनसँगै चाँदीको मूल्य समेत बढेको छ । महासंघको तथ्यांक अनुसार आइतबार चाादी ३५ रुपैयाँले बढेर तोलाको ४ हजार ४४० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend