२०८३, आश्विन ३० गते

images
  • राजनीति
  • रास्वपाको महाधिवेशनका कारण लगातार दोस्रो दिन...

रास्वपाको महाधिवेशनका कारण लगातार दोस्रो दिन प्रतिनिधि सभा बैठक स्थगित

रास्वपाको महाधिवेशनका कारण लगातार दोस्रो दिन प्रतिनिधि सभा बैठक स्थगित

images
शुक्रवार, आषाढ १२ २०८३१०:१३
शुक्रवार, आषाढ १२ २०८३१०:१३
  • images

    काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार पनि स्थगित भएको छ । प्रतिनिधि सभाले शनिबार बिहान ११ बजेका लागि बस्ने गरी नयाँ सूचना जारी गरेको छ ।

    शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सो समयमा बस्न नसक्ने भएकाले शनिबार बिहान ११ बजे बस्ने गरी बोलाइएको प्रतिनिधि सभाका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

    यसअघि बिहीबारका लागि बैठक बस्ने मिति तोकिएकोमा स्थगित भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend