२०८३, आश्विन २८ गते

images

समानुपातिक तर्फ ४० लाख मत गणना हुँदा रास्वपाले कटायो २० लाख, एमालेको ५ लाख नाघ्यो

समानुपातिक तर्फ ४० लाख मत गणना हुँदा रास्वपाले कटायो २० लाख, एमालेको ५ लाख नाघ्यो

images
आइतवार, फाल्गुण २४ २०८२०३:२२
आइतवार, फाल्गुण २४ २०८२०३:२२
  • images

    काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ४० लाख मत गणना हुँदा रास्वपाले २० लाख मत कटाएको छ। 

    निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसमम ४० लाख ६० हजार ६९९ मत गणना भएको छ। जसमा रास्वपाले २० लाख १७ हजार १ सय ५० मत पाएको छ। जून करिब ४९ प्रतिशत हो। 

    त्यस्तै, कांग्रेसले ६ लाख ८४ हजार नौ सय ९४० मत पाएको छ। एमालेको समानुपातिक मत ५ लाख ७८ हजार सात ४०७ मत रहेको छ। 

    नेकपाले २ लाख ७३ हजार ३ सय ९९ मत ल्याउँदा राप्रपाको एक लाख ४७ हजार ८५ छ। श्रम संस्कृति पार्टीले हालसम्म ८८ हजार ३३ मत ल्याएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend