२०८३, आश्विन २५ गते

images
  • समाचार
  • आजको मौसम: पहाडी भू–भागमा आंशिक बदली,...

आजको मौसम: पहाडी भू–भागमा आंशिक बदली, बाँकी भू–भागमा मूख्यतया सफा

आजको मौसम: पहाडी भू–भागमा आंशिक बदली, बाँकी भू–भागमा मूख्यतया सफा

सीएनएन खबर
शनिवार, चैत्र २३ २०८१०८:१४
सीएनएन खबर
शनिवार, चैत्र २३ २०८१०८:१४
  • images

    काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । 

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

    आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend