२०८३, आश्विन २४ गते

images
  • समाचार
  • जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर ३ मिनेको...

जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर ३ मिनेको फरकमा दुई पटक भूकम्पको धक्का

जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर ३ मिनेको फरकमा दुई पटक भूकम्पको धक्का

शुक्रवार, चैत्र २२ २०८१०९:१८
शुक्रवार, चैत्र २२ २०८१०९:१८
  • images

    काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिकाको पैङ्क आसपास केन्द्रबिन्दु भएर आज साँझ दुई पटक भूकम्पको धक्का महसुस भएको छ । 

    प्रथम पटक ०८ः०७ बजे ५ दशमलव २ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख चिन्तन तिम्लिसेनाले जानकारी दिए। 

    त्यसैगरी दोस्रो भूकम्प पनि सोही केन्द्रबिन्दु भएर ०८ः१० बजे ५ दशमलव ५ म्याग्निच्युडको भूकम्पको धक्का गएको उनले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend