२०८३, आश्विन २३ गते

images

साउन १ गते सार्वजनिक बिदा

साउन १ गते सार्वजनिक बिदा

सीएनएन खबर
सोमवार, आषाढ ३१ २०८१०७:३८
सीएनएन खबर
सोमवार, आषाढ ३१ २०८१०७:३८
  • images

    काठमाडौँ । सरकारले साउन १ गते सार्वजनिक बिदा दिएको छ ।  ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि अर्थात साउन १ गते सार्वजनिक बिदा दिएको हो । 

    गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो  । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend