२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • एमालेले पार्टीबाट निष्कासन गर्‍यो, उपमेयरबाट शेर्पाले...

एमालेले पार्टीबाट निष्कासन गर्‍यो, उपमेयरबाट शेर्पाले दिईन् राजीनामा

एमालेले पार्टीबाट निष्कासन गर्‍यो, उपमेयरबाट शेर्पाले दिईन् राजीनामा

बिहिवार, आश्विन २२ २०८३०१:५६
बिहिवार, आश्विन २२ २०८३०१:५६
  • images

    काठमाडौँ । भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले  पदबाट राजीनामा दिएकी छिन्  । आफू आबद्ध नेकपा ९एमाले०ले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि नैतिकताका आधारमा उपप्रमुख पदबाट राजीनामा दिएको उनले बताईन ।

    यसैगरी, नेकपा ९एमाले०बाट निर्वाचित भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानले पनि पदबाट राजीनामा दिएका छन्। उनलाई पनि पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले कारबाही गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend