२०८३, आश्विन २४ गते

images
  • समाचार
  • आजको मौसमः तराइँमा हुस्सु, पहाडी क्षेत्रमा...

आजको मौसमः तराइँमा हुस्सु, पहाडी क्षेत्रमा आंशिक बदली

आजको मौसमः तराइँमा हुस्सु, पहाडी क्षेत्रमा आंशिक बदली

सीएनएन खबर
शुक्रवार, माघ ४ २०८१०७:४४
सीएनएन खबर
शुक्रवार, माघ ४ २०८१०७:४४
  • images

    काठमाडौँ । हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने तराईका केही भूभागमा हुस्सुरकुहिरो लागेको अवस्था छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशमा मौसम सामान्य बदली हुने सम्भावना रहेको छ ।

    यस्तै, राति पनि सबै प्रदेशमा मौसम सामान्यतया सफा नै रहने सम्भावना रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend