२०८३, आश्विन २७ गते

images
  • राजनीति
  • मन्त्रिपरिषद्का १४ निर्णयः विशेष आर्थिक क्षेत्रको...

मन्त्रिपरिषद्का १४ निर्णयः विशेष आर्थिक क्षेत्रको मासिक भाडादर कायमदेखि राजीनामा स्वीकृतसम्म

मन्त्रिपरिषद्का १४ निर्णयः विशेष आर्थिक क्षेत्रको मासिक भाडादर कायमदेखि राजीनामा स्वीकृतसम्म

images
मंगलवार, मंसिर ९ २०८२०४:४९
मंगलवार, मंसिर ९ २०८२०४:४९
  • images

    काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेका १४ निर्णय सार्वजनिक गरिएको छ । सञ्चार मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

    बैठकले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्गमिटर ५ रुपैयाँ कायम गर्ने, पानीजहाज कार्यालयमा कार्यरत सहसचिव प्रेम कुमार सिंहले पेस गरेको राजीनामा स्वीकृति गर्ने निर्णय गरेको छ । यस्तै नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने, मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गर्नेलगायतका निर्णय भएको खरेलले बताए । 

    589816921_1177434247910829_440296253119266834_n.jpg
    undefined
    588590015_1177434311244156_8209848114342181425_n.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend