२०८३, आश्विन ३० गते

२४ घण्टाका ताजा अपडेटहरु

काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यकालगायत बर्डफ्लु पुष्टि भएका १० जिल्लामा करिब सात लाख पन्छी नष्ट गरेको जनाएको छ ।

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend