२०८३, आश्विन २७ गते

images
  • समाचार
  • निर्वाचन आयोगमा १२२ दल दर्ता, सात...

निर्वाचन आयोगमा १२२ दल दर्ता, सात वटा खारजीमा

निर्वाचन आयोगमा १२२ दल दर्ता, सात वटा खारजीमा

images
आइतवार, कार्तिक ३० २०८२०२:२४
आइतवार, कार्तिक ३० २०८२०२:२४
  • images

    काठमाडौँ । निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दलहरू दर्ता भएको जानकारी गराएको छ। आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आयोगले १२२ वटा दल दर्ता भएको र २८ वटा दर्ताको क्रममा रहेको जानकारी दिएको हो।

    दर्ताका क्रममा रहेका दलका हकमा कानुनबमोजम काजगपत्र माग्ने र सनाखत गर्ने प्रक्रिया अघि बढेको छ। ७ वटा राजनीतिक दलहरू खारेज भएको आयोगले जनाएको छ।

    आयोगले फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि आह्वान गरेको थियो। सोही अनुसार आज दल दर्ताका लागि अन्तिम दिन हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend