२०८३, आश्विन २६ गते

images
  • अटो
  • आज पनि काठमाडौंबाट लामो दूरीका गाडी...

आज पनि काठमाडौंबाट लामो दूरीका गाडी सञ्चालनमा रोक

आज पनि काठमाडौंबाट लामो दूरीका गाडी सञ्चालनमा रोक

images
आइतवार, आश्विन १९ २०८२०८:०९
आइतवार, आश्विन १९ २०८२०८:०९
  • images

    काठमाडौँ । निरन्तर वर्षा र बाढी–पहिरोका कारण काठमाडौं उपत्यकाबाट लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

    उपत्यकाको सडक अवस्था सामान्य भए पनि बाहिरी मार्ग अझै अवरुद्ध भएकाले आज बिहानसम्म कुनै पनि गाडी बाहिर जान नदिइएको प्रहरीले जनाएको छ । 

    यात्रुहरूले काटेका बस टिकट फिर्ता गर्न थालिएको छ भने नयाँ बुकिङ पनि रोकिएको छ। सरकारले असोज १८ देखि २० गतेसम्म काठमाडौं आवागमन अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको हो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend