काठमाडौँ । साउनको पहिलो सोमबार, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। हिन्दु धर्मावलम्बीले साउन महिना र सोमबारलाई भगवान् शिवको विशेष महिनाको रूपमा मान्दै आएका छन्। यस दिन शिवजीको पूजा, आराधना र दर्शन गर्दा मनोकामना...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend