२०८३, आश्विन २३ गते

फोटो फिचर

लन्डन- नेपाली साङ्गीतिक समूह नेपथ्यले बेलायतको प्रख्यात वेम्बली एरिनामा १२ वर्ष पुरानो आफ्नो रेकर्ड तोड्दै नयाँ इतिहास कायम गरेको छ। शनिबार राति खचाखच भरिएको १२ हजार दर्शकको उपस्थितिमा नेपथ्यले अविस्मरणीय प्रस्तुति दिएको छ। कन्सर्टलाई दर्शकले...

© 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend