काठमाडौँ । भोटेकोशीमा आएको बाढीका क्रममा उद्धार गरिएका नेपाल विद्युत प्राधिकरणका दुवै जना कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। हाल उनीहरूको छाउनीस्थित वीरेन्द्र अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend