काठमाडौँ । पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा त्रिभुवन राजपथ ९बाइरोड० मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ। गएको भाद्र १४ गते त्रिशुली नदीको...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend