काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गर्ने निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागको सिफारिसका आधारमा यात्रुवाहकतर्फ १५.७१ प्रतिशत र मालवाहकतर्फ १६.६८ प्रतिशतले भाडा बढाएको हो। मन्त्रालयका अनुसार पछिल्लो समय इन्धनको...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend