२०८३, आश्विन २६ गते

समाचार

काठमाडौँ । नागढुङ्गा सुरुङमार्गहुँदै काठमाडौँ आउँदा र बाहिरिँदा फरकफरक दस्तुर तिर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै सवारी साधनको वर्गीकरण अनुसार शुल्क तोकेको हो । राजपत्रमा प्रकाशित सूचना अनुसार...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend