काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । कार्यवाहक सभापति डीपी अर्यालले भोलि (बिहीबार) दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने बताइएको...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend