काठमाडौं। पछिल्ला दिनमा उत्पन्न असामान्य परिस्थितिका कारण अस्थायी रूपमा बन्द गरिएका काठमाडौं महानगरपालिकाअन्तर्गतका विद्यालयहरू आज आइतबार (भदौ ३१) देखि पुनः सञ्चालनमा आउने भएका छन्। महानगरपालिकाको शिक्षा विभागले सबै विद्यालयलाई आवश्यक तयारीसहित भौतिक रूपमा कक्षा सञ्चालन...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend