काठमाडौँ । नेपाल राष्ट्र बैंकले दसैँतिहारलगायत चाडपर्वलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गर्ने वालेटमा रकम जम्मा गर्न सकिने सीमामा अस्थायी वृद्धि गरेको छ । भुक्तानी प्रणाली विभागले जारी गरेको परिपत्रअनुसार हाल प्रचलित प्रावधानअनुसार व्यक्तिगत खातामा...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend