काठमाडौं । दसैंको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहने भएका छन्। निगमले सार्वजनिक बिदाका दिन पेट्रोलियम पदार्थको सहज बिक्रीवितरण सुनिश्चित गर्न स्थानीय आवश्यकताका आधारमा १३ वटा डिपो र कार्यालय सञ्चालन...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend