काठमाडौँ । विराटनगरको रानीदेखि धरानसम्म करिब ७ किलोमिटर क्षेत्रमा पोडवे ( तारमा आधारित सो प्रणाली) निर्माण हुने भएको छ । झट्ट हेर्दा केवलकार जस्तो देखिने पोडवे स्ट्रीङ टेक्नोलोजीमा आधारित तारमा गुड्ने माइक्रो रेल प्रविधि हो...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend