काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् अवरोध, मर्मतसम्भार तथा सेवा अवरुद्धसम्बन्धी पूर्वसूचना ग्राहकसम्म छिटो, सहज र प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले अनलाइन KYC (Know Your Customer) सेवा सञ्चालनमा ल्याएको छ। प्राधिकरणले सञ्चालनमा ल्याएको https://kyc.nea.org.np पोर्टलमार्फत अब ग्राहकले...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend