काठमाडौं । ताप्लेजुङ्ग जिल्लाको मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित १७.८५ मेगावाट क्षमताको माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा एनएमबि बैंक लिमिटेडको नेतृत्वमा वित्तीय व्यवस्थापन गरिएको छ । एनएमबि बैंक लिमिटेड र काङ हाइड्रोपावर कम्पनी लिमिटेडबीच आयोजना निर्माणका...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend