२०८३, आश्विन २३ गते

उर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनालाई ऊर्जासचिव स्तरीय निर्णयबाट विद्युत उत्पादन अनुमतिपत्र प्रदान गरेको छ। ऊर्जा मन्त्रालयमा आयोजित एक...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend