२०८३, आश्विन २३ गते

राजनीति

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रिय एकता कामय राख्नुपर्नेमा जोड दिएका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भोटेकोसी बाढीले निम्त्याएको विपत्तिमा दुःख व्यक्त गरेका छन्। त्यस्तै, ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend