२०८३, आश्विन २३ गते

समाचार

काठमाडौँ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीमा करिब १० घर जलेको प्रारम्भिक जानकारी आएको छ । आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको छ...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend