२०८३, आश्विन २५ गते

समाचार

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको नेपालभारत सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेका छन्। मंगलबार बसेको राष्ट्रिय सभा बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू आआफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए।...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend