काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) काे अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा भट्टलाई नियुक्त गरेको हो । बोर्डका निवर्तमान अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वैशाख ४ गते राजनीनामा...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend