२०८३, आश्विन २४ गते

समाचार

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभागको स्थलगत अनुगमन गर्दै चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र राजस्व संकलनको लक्ष्य हासिल गर्न विभागको तयारीबारे जानकारी लिएका छन् । बिहीबार लाजिम्पाटस्थित विभागको कार्यालय पुग्नुभएका मन्त्री वाग्लेले...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend