२०८३, आश्विन २४ गते

समाचार

काठमाडौँ । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई आइतबार राति जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले नियन्त्रणमा लिएको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत अनुसन्धानका लागि...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend