२०८३, आश्विन २३ गते

समाचार

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) को समन्वयमा परिसंघका सदस्य संस्था तथा उद्योगी व्यवसायीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड २९ लाख १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेको नेतृत्वमा...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend