काठमाडौँ । आज अपराह्न मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री कार्यालयका अनुसार मन्त्रिपरिषद् बैठक आज अपराह्न ४ बजे बस्नेछ। बैठक प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। आजको मन्त्रिपरिषद् बैठकमा समसामयिक विषयमा छलफल गरी आवश्यक निर्णय...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend