२०८३, आश्विन २९ गते

प्रमुख समाचार

काठमाडौं । सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा पुनः लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । हुमागाईंलाई सरकारले बोर्डको रिक्त अध्यक्षमा पुनः नियुक्ति गरेको हो । यसअघि हुमागाईं आफ्नो चार वर्षे कार्यकाल सकेर बिदा भएका थिए...

© 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend