काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आठौँ चरणको चेम्बर एक्स्पो २०२५ आयोजना गर्ने भएको छ। आगामी माघ १७ देखि २१ गतेसम्म भृकुटीमण्डपमा पाँच दिनसम्म चल्ने यो एक्स्पो स्थानीय उत्पादनको प्रवर्द्धन, बजारीकरण, र व्यापार अभिवृद्धिको उद्देश्यले...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend