काठमाडौँ । राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविन कार्यालयमै थुनिएकी छन्। आर्थिक वर्षको अन्तिममा शिक्षा शाखाका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएको भन्दै कर्मचारीले विरोध गर्दै आएका छन् । उपसचिवको दरबन्दी रहेको पालिकामा कार्यवाहक नगरप्रमुखले शिक्षा...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend