२०८३, आश्विन २३ गते

स्थानीय

काठमाडौँ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले काठमाडौंको माइतीघरमा सत्याग्रह सुरु गरेका छन् । बाँसलगायत स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्ने माग राख्दै बाँस तथा बाँसबाट निर्मित सामग्रीसहित आइतबार बिहान करिब ९ बजेदेखि उनी सत्याग्रहमा...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend