२०८३, आश्विन २३ गते

स्थानीय

काठमाडौँ । वीरगन्ज महानगरपालिकाको पानी प्रशोधन केन्द्रमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय मकवानपुरको टोलीले छापा मारेको छ ।महानगरले पानी प्रशोधन केन्द्रमा व्यक्तिगत लाभका लागि बाख्रा तथा माछा पालन गर्ने गरेको उजुरीका आधारमा अख्तियारले छापा मारेको हो...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend