२०८३, आश्विन २३ गते

स्थानीय

काठमाडौँ । धनकुटाको पाख्रीबास नगरपालिकाका मेयर ज्ञान बहादुर गुरुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै सम्भव भएसम्म दिनदिनै प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गरेका छन् । पछिल्लो समय मन्त्रालयले प्रशासकीय अधिकृतको फेरबदल छिटो गरेपछि...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend