काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएसँगै बोर्ड बैठक बस्ने भएको छ।आइतबार अपराह्न साढे ४ बजे काठमाडौं प्लाजास्थित महानगरपालिकाको कार्यालयमा बोर्डको बैठक बस्ने भएको हो। राजीनामा दिएका बालेनलाई महानगरले धन्यवाद तथा बिदाइ गर्ने...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend