काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले रसुवा जिल्लामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि करिब ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन् । विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend