काठमाडौँ । नेपाल टेलिकमले ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । सोमबार (वैशाख २१) देखि त्यहाँ यो सेवा शुभारम्भ गरिएको हो । पाथीभरा मन्दिर र आसपासका स्थानीय तहलाई समेट्ने गरी...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend