काठमाडौं । सरकारले सुनचाँदीका गहनामा लगाएको २ प्रतिशत विलासिता करको विरोधमा सुनचाँदी व्यवसायीहरू पुनः सडक आन्दोलनमा उत्रिएका छन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको अगुवाइमा शुक्रबार काठमाडौंको न्यूरोड क्षेत्र...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend