२०८३, आश्विन २४ गते

अर्थतन्त्र

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणलाई पत्र पठाउँदै शरद ओझालाई अध्यक्षको हैसियतमा काम गर्न नदिन निर्देशन दिएको छ। मन्त्रालयले पठाएको पत्रमा सर्वोच्च अदालतको अल्पकालीन आदेशका आधारमा भदौ ३१ गतेदेखि प्राधिकरणमा अध्यक्षको रूपमा काम गर्न पुगेका...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend